श्री कालीदेवी माध्यमिक विद्यालय

तारकेश्वर-२, काभ्रेस्थली, काठमाडाैँ

प्राविधिक तथा व्यवसायिक धार (वाली विज्ञान) सञ्चालन गर्न अनुमति प्राप्त

विद्यार्थी विवरण

शैक्षिक वर्ष २०७६ मा अध्ययनरत विद्यार्थी विवरण


क्र.सं.

तह

छात्रा

छात्र

जम्मा

छात्राको प्रतिशत

पूर्व प्रा.वि.

२४ ३७ ६१ ३९
प्राथमिक ९७ १२० २१७ ४४.७
निम्न प्राथमिक ५६ ६५ १२१ ४६.२८
माध्यमिक(९-१०) ४३ ४८ ९१ ४७.२५
माध्यमिक(११-१२) ४५ ४७ ९२ ४६.२५

जम्मा २४१ २८० ५२१ ४६.२५