श्री कालीदेवी माध्यमिक विद्यालय

तारकेश्वर-२, काभ्रेस्थली, काठमाडाैँ

प्राविधिक तथा व्यवसायिक धार (वाली विज्ञान) सञ्चालन गर्न अनुमति प्राप्त

शिक्षामा सूचना तथा सञ्चार प्रविधिकाे प्रयाेग सम्बन्धी १५ दिने तालिम सम्पन्न

कृष्ण प्रसाद ओझा||२०७७/४/२२

शिक्षामा सूचना तथा सञ्चार प्रविधिकाे प्रयाेग सम्बन्धी १५ दिने तालिम सम्पन्न भएकाे छ । २०७७/४/५ देखि २०७७/४/२२ गते सम्म सञ्चालित उक्त तालिममा विद्यालयका शिक्षक तथा कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।


Download